बिहीबार, चैत ९, २०७९

प्रधानमन्त्री प्रचण्डले गरे मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म ५ सय ९५ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ...

गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रियालाई अगाडि बढाउदैछौँ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरतपुरस्थित गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार बिहान विश्वकप छनोटमा प्रवेश गरेको नेपाली टीमलाई बालुवाटारमा बधाई दिँदै प्रचण्डले धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको रंगशालाको निर्माण पुन: सुरु गर्न सरकारले प्रक्रिया अगाडि बढाइरहेको बताएका हुन् । रंगशाला निर्माणमा देखिएका केही प्राविधिक समस्या ...

उपराष्ट्रपति निर्वाचन : कांग्रेस सभापति देउवाले गरे मतदान

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ। अपराह्न बजेसम्म सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ। मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।...

राजनीति

प्रधानमन्त्री प्रचण्डले गरे मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १०...