शुक्रबार, जेठ २६, २०८०

बागमती प्रदेशमा कति घट्यो भाडा? (सूची)

फ्ल्यासन्युज नेपाल२०८० जेठ १२ गते ११:५१

बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घटेको छ ।

वाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भाडा पनि घटाइएको हो । आज शुक्रबारदेखि लागू हुनेगरी भाडा घटाइएको हो ।
प्रदेश_भित्रका_सार्वजनिक_सवारी_साधनको_भाडा_निर्धारण_समायोजन_सम्बन्धी_सूचना(1)

तपाइँको प्रतिक्रिया