मंगलबार, असोज १६, २०८०

बारा २ मा जसपाका उपेन्द्र यादव विजयी

फ्ल्यासन्युज नेपाल२०८० वैशाख १३ गते ९:३५

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टाी (जसपा)का उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् ।

बुधबार बिहान सम्पन्न मतगणना अनुसार यादव २८ हजार ४१५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे ।

यैसैगरी, नेकपा (एमाले)का उम्मेदवार पुरूषोतम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गरे ।

तपाइँको प्रतिक्रिया