बिहीबार, माघ २६, २०७९

स्पट फिक्सिङको आरोपमा २ नेपाली खेलाडी पक्राउ

फ्ल्यासन्युज नेपाल२०७९ माघ ९ गते १४:३९

एक साताअघि काठमाडौंमा सम्पन्न नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङमा ४ जना नेपाली खेलाडी संलग्न रहेका प्रहरीले जानकारी दिएको छ ।

अन्य ५ जनाभन्दा धेरै विदेशी खेलाडीहरु रहेका बताइएको छ ।

प्रहरीले सोमबार बिहान फिक्सिङको आरोपमा दुई जना नेपाली खेलाडीलाई पक्राउ गरिसकेको छ भने दुईजनाको खोजी गरिरहेको छ ।

सोमबार पक्राउ पर्नेमा अब्दुल अन्सारी र मेहबुब आलम रहेका छन् ।

तपाइँको प्रतिक्रिया