प्रतिनिधि सभा निर्वाचन : एमाले सबैभन्दा अगाडी
फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ५ गते ११:३७
प्रतिनिधि सभातर्फको मतगणनामा अहिलेसम्म नेकपा एमालेले सबैभन्दा धेरै स्थानमा लिड गरिरहेको छ ।
अहिलेसम्म एमालेले ६ स्थानमा लिड गरिरहेको छ । यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २ स्थानमा लिड गरिरहेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २ स्थानमा लिड गर्दै तेस्रो स्थानमा रहेको छ ।