शुक्रबार, माघ १३, २०७९

तपाईँको मतको सधैँ कदर गर्छौँ : एमाले अध्यक्ष ओली

फ्ल्यासन्युज नेपाल२०७९ मंसिर ४ गते २१:२९

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत ओलीले मतदातालाई धन्यवाद दिएका हुन् । अध्यक्ष ओलीले मतको सधैँ कदर गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘तपाईँ मतदातालाई हार्दिक धन्यवाद, तपाईँको मतको सधैँ कदर गर्छौँ ।’

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सकिने बित्तिकै मतदातालाई धन्यवाद दिएका हुन् ।

तपाइँको प्रतिक्रिया