शुक्रबार, माघ १३, २०७९

रसुवामा सत्ता गठबन्धन बलियो

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक २६ गते १७:२७

रसुवामा बाम लोकतान्त्रिक गठबन्धनले संयुक्त चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको छ । आसन्न निर्वाचन नजिकिएसँगै गठबन्धनले चुनावी प्रचारप्रसार अन्तर्गत संयुक्त घरदैलो अभियानलाई तिब्रता दिएको हो ।
बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार मोहन आचार्य, प्रदेश सभा क्षेत्र क का उम्मेदवार प्रभात लामा, प्रदेश सभा क्षेत्र ख का उम्मेदवार इन्द्र गौतम (जगतजंङ्ग) चुनावी मैदानमा छन् ।

तपाइँको प्रतिक्रिया