डा. शेखर कोइरालाले मोरङ ६ मा मनोनयन दर्ता गराए
फ्ल्यासन्युज नेपाल२०७९ असोज २३ गते १६:४५
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ ६ मा मनोनयन दर्ता गराएका छन् ।
डा. कोइरालालाई माओवादीसहित सत्ता गठबन्धनको साथ छ । सो क्षेत्रबाटै एमालेका लालबाबु पण्डितले पनि मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ताका बेला पण्डित र कोइरालाको भेट भएको थियो ।