बिहीबार, जेठ १८, २०८०

डलरको भाउ हालसम्मकै उच्च

फ्ल्यासन्युज नेपाल२०७९ असोज ९ गते १२:००

अमेरिकी डलरको भाउ निरन्तर बढ्ने क्रममा रहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने हुन्छ।

यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम भएको छ।

तपाइँको प्रतिक्रिया