आइतबार, असोज १६, २०७९

फोटोमा मिस नेपाल-२०२२

फ्ल्यासन्युज नेपाल२०७९ असार ५ गते ८:१५

प्रियंका जोशी मिस नेपाल-२०२२ को विजेता बन्न सफल भएकी छन् ।

शनिबार ललितपुरको गोदावरीमा आयोजित फिनालेमा जोशीले मिस नेपालको ताज पहिरिएकी हुन् ।

त्यस्तै मिस नेपाल अर्थ शरिसा श्रेष्ठ तथा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का बन्न सफल भएका छन् ।

प्रतियोगितामा २४ जना सुन्दरीहरुले सहभागीता जनाएका थिए ।

तपाइँको प्रतिक्रिया