बुधबार, मंसिर १३, २०८०

प्रियंका बनिन् मिस नेपाल २०२२ को विजेता

फ्ल्यासन्युज नेपाल२०७९ असार ४ गते २२:१९


प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बनेकी छन् ।

त्यस्तै मिस नेपाल अर्थ शरिसा श्रेष्ठ तथा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का बन्न सफल भएका छन् ।

उनीहरु २४ सुन्दरीबाट विजयी बनेका हुन् ।

तपाइँको प्रतिक्रिया