शनिबार, माघ २१, २०७९

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृह र कानूनमन्त्री

फ्ल्यासन्युज नेपाल२०७९ असार ३ गते १९:०४

शुक्रबार दिउँसो बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुनीमन्त्री गोविन्द कोइरालाले भेट गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दुई जना मन्त्री ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।
खाणनिकट स्रोतका अनुसार नागरिकता विधेयकमा सहमति जनाउन दुई मन्त्रीले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्। नायब

नागरिकता विधेयक पास गर्न दुई तिहाइ जनमत आवश्यक पर्ने भएकोले सरकारले प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेको हो।

तपाइँको प्रतिक्रिया