काठमाडौंको फोहोर भोलिदेखि उठाइने
फ्ल्यासन्युज नेपाल२०७९ जेठ २३ गते २१:३१
लामो समय देखि व्यवस्थापन हुन नसकेको काठमाडौंको फोहोर मंगलबारदेखि व्यवस्थापन हुने भएको छ ।
शहरी विकास मन्त्रालय एवं काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।