मंगलबार, माघ १७, २०७९

काठमाडौंको फोहोर भोलिदेखि उठाइने

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २३ गते २१:३१

लामो समय देखि व्यवस्थापन हुन नसकेको काठमाडौंको फोहोर मंगलबारदेखि व्यवस्थापन हुने भएको छ ।

शहरी विकास मन्त्रालय एवं काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।

तपाइँको प्रतिक्रिया