बिहीबार, माघ २६, २०७९

नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका मन्त्री हेरफेर

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २२ गते १६:११

नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका मन्त्री हेरफेर गरेको छ ।
सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।
अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।
एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए ।

तपाइँको प्रतिक्रिया