शुक्रबार, माघ १३, २०७९

प्रतिनिधि सभाबाट ‘विनियोजन विधेयक २०७९’ बहुमतले स्वीकृत

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २० गते २१:३४

प्रतिनिधि सभाबाट ‘विनियोजन विधेयक २०७९’ स्वीकृत भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक बहुमतले स्वीकृत भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । त्यसमा छलफलपछि बहुमतले स्वीकृत भएको हो ।

तपाइँको प्रतिक्रिया