शनिबार, माघ २१, २०७९

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन सकेन : अध्यक्ष ओली

फ्ल्यासन्युज नेपाल२०७९ जेठ १२ गते ११:४५

आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप समेत लगाए । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको बताए । १४ दिन हुदापनि निवाचनको अन्तिम परिणाम आउन नसकेकोमा पनि आस्चर्य प्रकट गरे ।

तपाइँको प्रतिक्रिया