मंगलबार, माघ २४, २०७९

सरकारले फेरी बढायो इन्धनको मूल्य, कति पुग्यो ?

फ्ल्यासन्युज नेपाल२०७९ जेठ ८ गते २३:१०

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हो ।

अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्नेछ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सयले बढेको छ ।

तपाइँको प्रतिक्रिया