काठमाडौंका पार्क (फोटो फिचर)
फ्ल्यासन्युज नेपाल२०७९ जेठ ४ गते २३:०६
धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौंमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् ।
२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाँउको महत्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको छ ।
Funpark Bhrikutimandap
Gagan Batika
Garden of Dreams
Godavari Garden
Manjushree Garden
Naxal Park
Pulchowk Park
Ratna Park
BhrikutiMandap
Balaju Park
Sankhamul Park
तस्वीरहरु : न्युज एजेन्सी नेपाल