मंगलबार, माघ २४, २०७९

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ३१ गते १०:०६

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।

तपाइँको प्रतिक्रिया