बिहीबार, माघ २६, २०७९

इन्जिन फेल भएको श्री एयरलाइन्सको जहाज सकुुुसल अवतरण

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २८ गते १२:२८

बुधबार काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ। इन्जिन फेल भएपछि फेरि काठमाडौंमै अवतरण गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

‘जहाज अन्य उडानमा जस्तै सामान्य अवतरण भइसकेको छ।

तपाइँको प्रतिक्रिया