मंगलबार, माघ २४, २०७९

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद अधिवेशन आह्वान

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २५ गते २१:५४

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद अधिवेशन बोलाउनु भएको हो।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

तपाइँको प्रतिक्रिया