मंगलबार, माघ २४, २०७९

देशभर ३५३ जना निर्विरोध निर्वाचित

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १९ गते १७:२०

सोमबार पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिएका हुन्।

उनका अनुसार १७० दलित महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन।

‘१७० दलित महिला सदस्यमा उम्मेदवारी परेन,’ उनले भने, ‘३:५५ बजेसम्म प्रविष्ट भएअनुसार ३५३ जना निर्विरोध भएका छन्।’

तपाइँको प्रतिक्रिया