बुधबार, मंसिर १३, २०८०

जिम्बावे ‘ए’ सँग नेपाल ६ विकेटले पराजित

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १८ गते १९:०२

नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे‘ए’ सँग ६ विकेटले पराजित भएको छ ।

आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावे‘ए’ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

तपाइँको प्रतिक्रिया