नेपाल प्रहरीमा विश्वराज पोखरेल र सशस्त्रमा राजु अर्याललाई आईजीपी बनाउने सरकारको निर्णय
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १८ गते १४:२७
सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले उहाँहरुलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। उहाँहरु दुबैजना आ–आफ्नो संगठनको एआईजी हुनुहुन्थ्यो ।