मंगलबार, माघ २४, २०७९

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप हुँदा १२ घाइते

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १६ गते १३:२२

जेरुसेलम, १६ वैशाख । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीचको ताजा झडपमा शुक्रबार १२ जना घाइते भएका छन् । प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार फ्ल्यासपोइन्टना घटेको हिंसापछि सो घटना घटेको हो।

इजरायलको प्रहरीले भनेअनुसार झडपकारीहरूले अल-अक्सा मुनि रहेको यहूदीहरूको पवित्र स्थल पश्चिमी पर्खाल तर्फ ढुङ्गा र आतिशबाजी गरेपछि प्रहरी परिचालन गरिएको छ।-रासस

तपाइँको प्रतिक्रिया