रेनु दाहाल र चित्र अधिकारीले गराए उम्मेदवारी दर्ता
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १२ गते १६:३३
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
यस्तै उप मेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा काँग्रेसका चित्र सेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा र्पालीसहित पुगेर दाहाल र अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।