मंगलबार, माघ २४, २०७९

भरतपुर नगरपालिकामा एमालेका सुवेदीले मेयरमा उम्मेदवारी दर्ता गराए

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १२ गते १५:४१

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गराउनु अघि उनले एमाले पार्टी कार्यालय भरतपुरमा रहेको मदन भण्डारीको शालिक र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रहेको वीपी कोइरालाको शालिकमा फूलमाला चढाएका थिए ।

तपाइँको प्रतिक्रिया