बिहीबार, माघ २६, २०७९

कांग्रेसकी सिर्जना सिंहले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराईन

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १२ गते १५:२५

सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गरेकी छन्।
सत्तारूढ गठबन्धनले भागबन्डा गर्दा काठमाडौं महानगरको मेयर कांग्रेसको भागमा परेको थियो।
काठमाडौंमा गठबन्धनबाट उपमेयर भने नेकपा (एकीकृत समाजवादी) ले पाएको छ। समाजवादीले रामेश्वर श्रेष्ठलाई अगाडी सारेको छ ।

तपाइँको प्रतिक्रिया