शुक्रबार, माघ १३, २०७९

अभिनेत्री वर्षा शिवाकोटीले गरिन् विवाह

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १० गते २२:३७

अभिनेत्री वर्षा शिवाकोटीले विवाह गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका आशिषसँग आजै विवाह भइरहेको बताइएको छ ।
सिमित आफन्त र साथीहरुको उपस्थितिमा उनीहरुको विवाह भएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया