शनिबार, माघ २१, २०७९

आइसिसी पुरूष टी-२० टिम वरीयतामा नेपाल १२औं स्थानमा

फ्ल्यासन्युज नेपाल२०७८ चैत २७ गते २१:१८

आइसिसी पुरूष टी-२० टिम वरीयतामा नेपालले सुधार गरेको छ। अघिल्लो महिनाभन्दा एक स्थान माथि उक्लदै नेपाल १२औं स्थानमा पुगेको हो।

नेपालभन्दा तल युएई १३औं, स्कटल्यान्ड, १४औं र आयरल्यान्ड १५औं स्थानमा छन् भने शीर्ष स्थानमा भारत छ। दोस्रो स्थानमा इंग्ल्यान्ड र पाकिस्तान तेस्रो स्थानमा छन् । न्युजिल्यान्ड पाँचौ र अस्ट्रेलिया छैटौं स्थानमा छन्। वेस्ट इन्डिज सातौं, अफगानिस्तान आठौ, बंगलादेश नवौं, श्रीलंका दशौं र जिम्बावे एघारौं स्थनमा छन्।

तपाइँको प्रतिक्रिया