प्रधानमन्त्रि देउवाले भारत सँग गरे चार वटा सम्झौतामा हस्ताक्षर
फ्ल्यासन्युज नेपाल२०७८ चैत १९ गते १४:१५
शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर भएको छ।
उक्त चार वटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान छन् ।
हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरी दुई देशबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो।