शनिबार, माघ २१, २०७९

केपी ओली खलनायक : पुष्पकमल दाहाल प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७८ चैत १८ गते १९:५९

केपी ओलीको खलनायकपनले देशको विकास र समृद्धिको सपना सकिएको आरोप पुष्पकमल दाहाल प्रचण्डले लगाएका छन् ।
शुक्रबार काभ्रेका पार्टी प्रवेस गराउने कार्यक्रममा बोल्दै उनले भने, ‘सबैको विश्वास जितेर निर्वाचनमा होमिएका थियौँ । निर्वाचनमा गइसकेपछि राजनीतिक स्थायित्व, विकास र समृद्धिको सपनासहित हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कोसिस पनि गर्‍यौंँ । तर, हामीले जे सपना देखेका थियौँ, एकजना व्यक्तिको कारणले, खासगरी केपी ओली खलनायक भइदिएका कारण त्यो सपना पूरा हुन पाएन ।

तपाइँको प्रतिक्रिया