मंगलबार, माघ २४, २०७९

स्थानीय तह निर्वाचनका लागि दलहरूलाई आयोगको यस्तो छ १७ बुँदे निर्देशन

फ्ल्यासन्युज नेपाल२०७८ चैत १६ गते २१:५२

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीयत तहको निर्वाचनका लागि १७ बुँदे निर्देशन जारी गरेको छ ।

आयोगले निर्वाचनमा भाग लिने दलहरूलाई महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई मतदानमा सहभागी गराउन यस्तो निर्देशन जारी गरेको हो ।

तपाइँको प्रतिक्रिया