बिहीबार, माघ २६, २०७९

आवश्यकताअनुसार चुनावी गठबन्धन गर्ने काँग्रेसको निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ चैत १५ गते २२:१९

नेपाली काँग्रेसले स्थानीय आवश्यकताअनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाशरण महतले जानकारी दिएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मतरुपमा यस्तो निर्णय गरेको महतले बताए ।

तपाइँको प्रतिक्रिया