शनिबार, माघ २१, २०७९

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द

फ्ल्यासन्युज नेपाल२०७८ फागुन ३० गते २१:४९

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।

सोमबार विभागले सार्वजनिक सूचना जारीस् गर्दै अहिलेसम्म परेका अनलाइन आवेदनको कारवाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले चैत १ देखि अनलाइन आवेदन बन्द गरिएको जनाएको हो ।

अर्को सूचना नभएसम्मका लागि आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

तपाइँको प्रतिक्रिया