प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे
फ्ल्यासन्युज नेपाल२०७८ फागुन २२ गते ११:०८
प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। आज आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।
संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।