बिहीबार, माघ २६, २०७९

बिहीबारदेखि निषेधाज्ञा हट्ने

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १८ गते १९:४७

सुर्खेत, वीरेन्द्रनगरमा मंगलबार बेलुकीदेखि जारी निषेधाज्ञा बिहीबार हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा हट्ने जानकारी गराएको हो ।

एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका विभिन्न दलले गरेको विरोध प्रदर्शनका कारण सोमबार बिहानदेखि वीरेन्द्रनगर तनावग्रस्त बनेको थियो ।

तपाइँको प्रतिक्रिया