मंगलबार, माघ २४, २०७९

एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १७ गते १०:०८

गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको अमेरिकी अनुदान एमसीसीमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।
सम्मेलनमा एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछन् ।

तपाइँको प्रतिक्रिया