शनिबार, माघ २१, २०७९

एमसीसीलाई बाँदरको घाउ बनाइयो डा. बाबुराम भट्टराई

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १५ गते १७:१०

जसपाका सांसद डा.बाबुराम भट्टराईले एमसीसीलाई बाँदरको घाउ जस्तै बनाइएको टिप्पणी गरेका छन् ।

‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको छ’, भट्टराईले एमसीसीका कारण देशलाई कित्ताबन्दी गरेको भन्दै यसैगरी जाने हो भने हामी कहाँ पुग्छौ ?’ भनेर प्रश्न गरे ।
आफुले पटक–पटक एमसीसी समझौता पढेको भन्दै एमसीसीलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया