शुक्रबार, माघ १३, २०७९

देउवा-ओली साँझ फेरि कुराकानी

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १२ गते १६:४६

प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ फेरि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग कुराकानी गर्ने भएका छन्।

दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलपछि साँझ फेरि कुराकानी गर्ने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।

तपाइँको प्रतिक्रिया