शुक्रबार, माघ १३, २०७९

सुन्नै नसकिने पर्यटनमन्त्री आलेको गाली

फ्ल्यासन्युज नेपाल२०७८ फागुन ३ गते १०:३५

सामाजिक सञ्जाल फेसबुकमा राखिएको सामग्रीमाथि गरिएको टिप्पणीलाई लिएर मन्त्री आलेले एक युवालाई अश्लील गालीगलौज गरेका छन् ।

उनले त्यसरी गाली गरेको अडियो–भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

एक युवाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उक्त भिडियोमा मन्त्री आलेले अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्दै हातखुट्टा भाँचिदिने चेतावनी दिएको सुन्न सकिन्छ । शुरूमा ती युवालाई मन्त्री आलेले फोन गरेको सुनिन्छि ।

त्यसपछिको सम्वाद यस्तो छ –

युवा : हजुर

मन्त्री : कहाँ हुनुहुन्छ तपाईं ?

युवा : म इन्डियातिर छु ।

मन्त्री : अनि तपाईंको त्यो कमेन्ट हेरेँ मैले के लेख्या त्यस्तो यार ?

युवा : हैन हजुर हामीले पनि यस्तो आश गरेका थिएनौं के गर्नु ।

मन्त्री : कस्तो आश ?

युवा : तपाईंहरूले यस्तो हुन्छ भन्ने आश लागेको थिएन के ।

मन्त्री : भन्न तेरिमा चि… मैले त्यस्तो के गरेको छु ।

युवा : के गरेको छु ?

मन्त्री : भन तेरिमा चि… तँ । तँलाई मा चि… त्यहिँबाट उठाउँछु कुन ठाउँमा छस् भन त ?

युवा : आउ न त यता आउ मुम्बई छु म ।

मन्त्री ? तेरिमा चि… भन त ठाउँ भन त कुन ठाउँमा छस् ?

युवा : हँ

मन्त्री : मुम्बई कहाँ हो ? भन् तँलाई त्यहीँबाट उठाएर ल्याउँछु तेरिमा चि… तँ !

युवा : आइज न तँ मुला बेसरम तस्कर,

मन्त्री : तेरिमा चि… मुम्बइ कुन ठाउँमा हो भन् त ?

युवा : आइज न जहाँ भने पनि आउ न ।

मन्त्री : भन त कुकुर ।

युवा : मुला बेसरम लाज छैन । मन्त्रीका लागि बेचची खाने तस्कर ।

मन्त्री : जे पायो त्यही लेख्छस् साला कुकुर ? तँलाई माँ चि.. तँलाई त्यहीँ आएर तेरो खुट्टासुट्टा काटेर साला प्याक गरेर हालिदिन्छु । रन्डीको छोरा साला ।

युवा : के गर्छस् तँ कुला भन्न ?

मन्त्री : तँ मा चि… कहाँ छस् भन्न ?

युवा : तँ रन्डीको बान होस् । तँ होस् चुतिया साले । मु… तस्कर । ९ महिना जेल बसेकार आको होइनस् ? मलाई सिकाउँछस् ।

मन्त्री : तेरिमा चि… वाँ चैनी ट्वाइलेट सफा गर्छस् होला रन्डीको छोरा ठूलो कुरा गर्छस् ।

युवा : तँ मुलाजस्तो होइन क्या चर्पी सफा गरेर खाने । आइज न म के काम गर्छु हेर पहिला ।

मन्त्री : ए भन्न तँ तेरिमा चि… कहाँ छस् ?

युवा : तँ रन्डीको बान साले । भाक खाते ।

मन्त्री : तँलाई त्यहीँबाट उठाइदिन्छु तेरिमा साले । बम्बई कुन ठाउँमा छस् भन त कुकुर ?

युवा : बम्बई तँलाई भन्या मात्रै हो । अँधेरीमा छु आइज न ।

मन्त्री : तेरिमा चि… ठेगाना पठा त तेरो ।

युवा : अँधेरी छु अँधेरी तेरो को मान्छेलाई पठाउने हो पठा । म्यासेन्जरमा नम्बर दिएको छु त ।

मन्त्री : तेरिमा चि… तँलाई त्यहीँबाट उठाइदिन्छु ।

युवा : पख् न तँ अब कति भाइरल हुन्छस् हेर्दै जा (मन्त्री बोल्न छोड्छन्)

तपाइँको प्रतिक्रिया