सुन्नै नसकिने पर्यटनमन्त्री आलेको गाली
सामाजिक सञ्जाल फेसबुकमा राखिएको सामग्रीमाथि गरिएको टिप्पणीलाई लिएर मन्त्री आलेले एक युवालाई अश्लील गालीगलौज गरेका छन् ।
उनले त्यसरी गाली गरेको अडियो–भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ ।
एक युवाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उक्त भिडियोमा मन्त्री आलेले अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्दै हातखुट्टा भाँचिदिने चेतावनी दिएको सुन्न सकिन्छ । शुरूमा ती युवालाई मन्त्री आलेले फोन गरेको सुनिन्छि ।
त्यसपछिको सम्वाद यस्तो छ –
युवा : हजुर
मन्त्री : कहाँ हुनुहुन्छ तपाईं ?
युवा : म इन्डियातिर छु ।
मन्त्री : अनि तपाईंको त्यो कमेन्ट हेरेँ मैले के लेख्या त्यस्तो यार ?
युवा : हैन हजुर हामीले पनि यस्तो आश गरेका थिएनौं के गर्नु ।
मन्त्री : कस्तो आश ?
युवा : तपाईंहरूले यस्तो हुन्छ भन्ने आश लागेको थिएन के ।
मन्त्री : भन्न तेरिमा चि… मैले त्यस्तो के गरेको छु ।
युवा : के गरेको छु ?
मन्त्री : भन तेरिमा चि… तँ । तँलाई मा चि… त्यहिँबाट उठाउँछु कुन ठाउँमा छस् भन त ?
युवा : आउ न त यता आउ मुम्बई छु म ।
मन्त्री ? तेरिमा चि… भन त ठाउँ भन त कुन ठाउँमा छस् ?
युवा : हँ
मन्त्री : मुम्बई कहाँ हो ? भन् तँलाई त्यहीँबाट उठाएर ल्याउँछु तेरिमा चि… तँ !
युवा : आइज न तँ मुला बेसरम तस्कर,
मन्त्री : तेरिमा चि… मुम्बइ कुन ठाउँमा हो भन् त ?
युवा : आइज न जहाँ भने पनि आउ न ।
मन्त्री : भन त कुकुर ।
युवा : मुला बेसरम लाज छैन । मन्त्रीका लागि बेचची खाने तस्कर ।
मन्त्री : जे पायो त्यही लेख्छस् साला कुकुर ? तँलाई माँ चि.. तँलाई त्यहीँ आएर तेरो खुट्टासुट्टा काटेर साला प्याक गरेर हालिदिन्छु । रन्डीको छोरा साला ।
युवा : के गर्छस् तँ कुला भन्न ?
मन्त्री : तँ मा चि… कहाँ छस् भन्न ?
युवा : तँ रन्डीको बान होस् । तँ होस् चुतिया साले । मु… तस्कर । ९ महिना जेल बसेकार आको होइनस् ? मलाई सिकाउँछस् ।
मन्त्री : तेरिमा चि… वाँ चैनी ट्वाइलेट सफा गर्छस् होला रन्डीको छोरा ठूलो कुरा गर्छस् ।
युवा : तँ मुलाजस्तो होइन क्या चर्पी सफा गरेर खाने । आइज न म के काम गर्छु हेर पहिला ।
मन्त्री : ए भन्न तँ तेरिमा चि… कहाँ छस् ?
युवा : तँ रन्डीको बान साले । भाक खाते ।
मन्त्री : तँलाई त्यहीँबाट उठाइदिन्छु तेरिमा साले । बम्बई कुन ठाउँमा छस् भन त कुकुर ?
युवा : बम्बई तँलाई भन्या मात्रै हो । अँधेरीमा छु आइज न ।
मन्त्री : तेरिमा चि… ठेगाना पठा त तेरो ।
युवा : अँधेरी छु अँधेरी तेरो को मान्छेलाई पठाउने हो पठा । म्यासेन्जरमा नम्बर दिएको छु त ।
मन्त्री : तेरिमा चि… तँलाई त्यहीँबाट उठाइदिन्छु ।
युवा : पख् न तँ अब कति भाइरल हुन्छस् हेर्दै जा (मन्त्री बोल्न छोड्छन्)