शनिबार, माघ २१, २०७९

कमल थापाको नयाँ पार्टीको नाम राप्रपा नेपाल

फ्ल्यासन्युज नेपाल२०७८ फागुन १ गते १४:३७

राप्रपा परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने भएका छन् । थापाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिएका हुन् ।
राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने थापाको भनाइ छ ।

तपाइँको प्रतिक्रिया