मंगलबार, माघ २४, २०७९

एमाले जिल्ला अधिवेशको अन्तिम मत परिणाम आज आउँदै

फ्ल्यासन्युज नेपाल२०७८ पुष २९ गते १०:५९

काठमाडौं । नेकपा एमालेको जारी जिल्ला अधिवेशको अन्तिम परिणाम आज साँझसम्म आउने एमालेले जनाएको छ । अहिलेसम्म ५८ वटा जिल्लाको नेतृत्त्व चयन भईसकेकोे छ ।

गत शुक्रवारबाट ६३ र २ विषेश जिल्ला कमिटी गरि ६५ जिल्लामा सुरु भएको अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५८ जिल्लामा नेतृत्व चयन गरेको हो ।

एमालेले सरकारले तोकेको मापदण्ड अनुसार कार्यक्रमहरु नेतृत्व चयनकार्य भइरहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया