चट्याङ लागेर एक जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ पुष २९ गते १०:५४
प्यूठान । चट्याङ लागेर प्यूठानमा एक जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका(५ का स्थानीय ४६ वर्षीय गोरबहादुर कामीको मृत्यु भएको हो।
बुधबार साँझ घरायसी सामान किन्न बजार गएको बेला चट्याङ लागेर उनको मृत्यु भएको वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिए ।