मंगलबार, माघ २४, २०७९

चट्याङ लागेर एक जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ पुष २९ गते १०:५४

प्यूठान​ । चट्याङ लागेर प्यूठानमा एक जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका(५ का स्थानीय ४६ वर्षीय गोरबहादुर कामीको मृत्यु भएको हो।

 

बुधबार साँझ घरायसी सामान किन्न बजार गएको बेला चट्याङ लागेर उनको मृत्यु भएको वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया