बुधबार, मंसिर १३, २०८०

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा परित्याग गरेको घोषणा

फ्ल्यासन्युज नेपाल२०७८ पुष ८ गते १४:२१

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् । अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।
हेर्नुहोस् विज्ञप्ति सहित

तपाइँको प्रतिक्रिया