शुक्रबार, असोज २१, २०७९

निर्वाचन आयोग स्थानीय चुनावको तयारीमा जुट्यो

फ्ल्यासन्युज नेपाल२०७८ पुष ८ गते १२:००

काठमाडौं । स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । २०७४ साल वैशाख, असार र असोजमा गरि स्थानीय तहको चुनाव भएको थियो । ५ वर्ष भित्रमा स्थानीय तहको चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्थाका कारण पनि आयोग समयमा नै चुनाव गराउने तयारीमा लागेको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले बताए ।

स्थानीय सरकार रिक्त रहने विषय कल्पना समेत गर्न नसकिने र जनप्रतिनिधिको अवधि थप गर्ने व्यवस्था नभएका कारण वैशाखभित्र चुनाव गर्न आयोग गम्भीर रहेको धमालको भनाइ छ ।

तपाइँको प्रतिक्रिया