बिहीबार, मंसिर १४, २०८०

सुन तोलाको चार सयले घट्यो

फ्ल्यासन्युज नेपाल२०७८ पुष ७ गते १२:०८

काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९२ हजार ६०० तोकिएको छ । अधिल्लो दिन मंगलबार प्रतितोला ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० तोकिएको छ।

 

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २४५ पुगेको छ।

तपाइँको प्रतिक्रिया