बिहीबार, मंसिर १४, २०८०

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

फ्ल्यासन्युज नेपाल२०७८ पुष ५ गते १३:१७

काठमाडौं। आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाइँको प्रतिक्रिया