मंगलबार, असोज १६, २०८०

कांग्रेस सभापति दाबेदार प्रकाशमान सिंहको सम्पर्क कार्यालय सञ्चालनमा

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २१ गते ११:२३

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले आजदेखि सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन ।

महाधिवेशन आउन तीन दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मुल गेट अगाडिको एक पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका हुन् ।

कार्यालयबाट नेता सिंहले आज बिहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट सुरु गर्ने तयारी गरेका छन । प्रकाशमानको सचिवालयले भेटघाटमा लागि आउने नेता कार्यकर्तालाई सम्पर्क कार्यालयमा आउन अपिल गरेको छ।

तपाइँको प्रतिक्रिया