म काँचो नेतृत्वको पक्षमा नरहेको जानकारी गराउँछु: पशुपति जबरा
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर १८ गते १४:१८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति जंग बहादुर राणाले आफू काँचो नेतृत्वमा नरहेको जानकारी गराएका छन् । राष्ट्रिय प्रतातन्त्र पार्टीका निर्वमान अध्यक्ष समेत रहेका जबराले आफ्नो विरुद्ध कसैले किर्ते प्रयोग गरि आफ्नो दूरुपयोग गरेको प्रष्ट पारेका छन् ।
जबराले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफू राजेन्द्र लिगदेलको पक्षमा नरहेको बताउँदै आफ्नो पक्षमा किर्ते गरेको उल्लेख गर्दै झुटको संज्ञा दिएका छन् । उनले खण्डन गर्दै काँचो नेतृत्वमा नरहेको उल्लेख गरेका हुन् ।
हेर्नुहाेस् यस्ताे छ विज्ञप्ति जस्ताकाे त्यस्तै